६.५१ अंकले बढ्यो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेर ४७७.०६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.४० अंकले र सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले बढेको हो । […]

