एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम मिति

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद आज (कात्तिक २३ गते) समाप्त हुँदैछ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये आयोजना […]

माउण्टेन ईनर्जी नेपालले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माउण्टेन ईनर्जी नेपाल लिमिटेडले यस वर्ष कुल २१.०५३  प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो […]

११ अंकले घट्यो नेप्से साढे ७३ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.०८ अंकले घटेर ४५१.५२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ अंकले घटेको हो । बिहीबार ३२० वटा कम्पनीको […]

शिव श्री हाइड्रोपावरको अवितरित सेयर लिलाम बिक्रीमा 

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर आजदेखि लिलाम बिक्रीमा राखेको हो । कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो सेयर अब विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था […]

हिमालयन डिष्टिलरीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३८२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात मूल्य १ हजार १५१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार […]

नेप्से सूचक १२.१७ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । बुधबार नेप्से सूचक १२.१७ अंकले बढेको छ । बजार २६०७.४२ विन्दुमा पुगरे बन्द भएको छ । यसदिन ३१२ कम्पनी ४२ हजार ८७९ पटकको करोबार हुँदा ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ  । कारोबार रकम भने ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा ४७ […]

एशियन र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स कम्पनीको २ करोड ८ लाख ५६ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ४२ प्रतिशत हकप्रद बापतको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर आज सूचीकृत भएको छ । […]

रिभर फल्स पावरको अवितरित सेयर लिलाम बिक्रीमा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित सेयर लिलाममा राखेको हो । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर लिलाम बिक्रीमा राखेको छ । उक्त सेयरमा […]

एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको […]

अर्थमन्त्रीसँग पाँच लगानीकर्ता संघका प्रतिनिधिहरूको भेट, पुँजी बजार सुधारमा समन्वय र कार्यान्वयनको प्रतिबद्धता

काठमाडौं । नेपालको पुँजी बजारमा देखिएका समस्या र सुधारका बुँदाहरूको शीघ्र कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराउन आज नेपालका पाँचवटै पुँजी बजार–सम्बन्धित संघ–संस्थाहरूका प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटघाट गरेका छन् । भेटका क्रममा प्रतिनिधिहरूले मन्त्री खनालाई “पूँजी बजार सुधार सुझाव कार्यदल“ ले दिएको प्रतिवेदनका सुझावहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र सरोकारवाला निकायहरूबीच समन्वयको अभाव देखिएको […]