नेप्से सूचकांक अन्तिम १५ मिनेटको गणना विधि हटाउने तयारी

काठमाडौं । नेप्से सूचकांक गणनाका लागि लागू गरिएको अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्य अर्थात अन्तिम मूल्य गणना विधि हटाउने तयारी भएको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) , २०८१ को व्यवस्था अनुसार गत चैत्र ७ गतेदेखि शेयरको अन्तिम मूल्य गणनामा यो विधि लागू आएको छ । पछिल्लो समय बजार घट्नुको […]

संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक 

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । यसका लागि सेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिने बैंकले जनाएको […]

नेप्सेमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द

काठमाडौं । बजार ६ प्रतिशतले घटेसँगै बिहीबारका लागि सेयर कारोबार स्थगित भएको छ । नेप्सेमा लगातार तेस्रो सर्किट लाग्दै बजार ६ प्रतिशाले घटेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ । अब बजार आगमी आइतबार (असोज ५ गते) बिहान ११ बजेमात्र खुल्नेछ । बजार ६ प्रतिशतले घटेपछि दिनभरका लागि कारोबार बन्द हुने प्रावधान अनुसार यसदिन बजार नखुल्ने […]

नेप्सेमा नकारात्मक सर्किट

काठमाडौं । शेयरबजार खुलेको २ मिनेटमै शेयरबजारमा नेगेटिभ सर्किट लागेको छ। नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेपछि बजारमा  पहिलो नेगेटिभ सर्किट ब्रेक लागेको हो। नेप्से सूचक २५६५.२१ को बिन्दुमा पुगेको छ ।

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन […]

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो । थप भएको समय अनुसार कम्पनीको आईपीओमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब […]

एशियन ब्याट्रीले आईपीओ जारी गर्ने

काठमाडौं । विद्युतीय सवारीसाधन र विभिन्न किसिमका ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सन् २०१२ मा स्थापना भएको यो कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको हो । सन् २०२५ मा आएर पब्लिक कम्पनीको रूप लिएको हो । कम्पनीले निकट भविष्यमा साधारण जनतामाझ प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीसमेत गरिरहेको […]

जेनजी आन्दोलन पछि पहिलो पटक खुल्दै सेयर बजार

काठमाडौं । सत्ता परिवर्तन भएपछि आज पहिलो पटक सेयर बजार खुल्दै छ । जेनजी आन्दोलनका कारण २४ गतेदेखि बन्द भएको सेयर बजार आज खुल्न लागेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुलाउन लागेको हो । भदौ २३ गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ देखि सेयर कारोबार बन्द थियो । […]

होटल वेष्टउडले आइपीओ जारी गर्ने

काठमाडौं ।  होटल वेष्टउड लिमिटेडले आइपीओ प्रस्ताव पेश गर्न साधारण सभा बोलाएको छ । सभा असोज २४ गते, कम्पनीको कर्पोरेट कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका […]

कामना सेवा विकास बैंकको साधारसभा असोज २४ गते, १५.७९ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले असोज २४ गतेका लागि साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । बैंकको १९ औँ साधारणसभा असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, […]