नेपाललाई वेष्टइण्डिज विरुद्धकाे सिरिज क्लिनस्वीपको अवसर
काठमाडौं । एक पछि अर्को सफलता हासिल गरेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलिलाई अर्को इतिहास कायम गर्ने मौका रहेको छ । वेष्टइण्डिज विरुद्धको तीन खेलको सिरिजका दुई खेलमा जित हासिल गरेको नेपालले तेस्रो खेलमा पनि जित हासिल गरेको खण्डमा आईसीसीको पूर्ण सदस्य राष्ट्र विरुद्ध सिरिज क्लिनस्वीपको इतिहास बनाउने भएको हो । आज हुने तेस्रो तथा […]

