शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा ‘एससीएसएमएफ स्पोर्टस् अवार्ड २०२५’ को दोस्रो संस्करण सम्पन्न

काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन ( एससीएसएमएफ) ले आफ्नो वार्षिक ‘एससीएसएमएफ स्पोर्टस् अवाड’ को दोस्रो संस्करण असार १३ गते काठमाडौंको कमलादीस्थित होटल रोयल सीङ्गीमा सम्पन्न गरेको छ। नेपाली खेलकुदमा योगदान पु¥याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान […]

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सहायक हवल्दारबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि प्रहरी सेवाबाट राजीनामा दिएका थिए। उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ । घरायसी कारण भनेर राजीनामा दिनुभएको र राजीनामा स्वीकृत भएको प्रहरीको भनाई छ । ऐरी नेपाल प्रहरीमा सहायक […]

आरिफ शेखको अर्धसतकको मद्दतमा नेपाल विजयी, डेब्यूमा नन्दन यादवको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव […]

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ । पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको […]

प्रधानमन्त्रीबाट निमार्णाधिन कीर्तिपुर रंगशालाको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निमार्णाधिन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका थिए । प्रधानमन्त्री […]

भक्तपुरमा “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप-२०२५” आयोजना हुँदै

काठमाडौं । बागमती प्रदेश हक्की संघको आयोजनामा जेठ २५ र २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ स्थित दिव्यश्वरी प्लानिङ्गमा स्थित रोयल नेपाल फुटशलमा “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप- २०२५” प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागीता […]

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा उत्साहजनक सहभागिता

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याएको छ । हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए […]

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा उत्साहजनक सहभागिता 

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालन  गरेको हो  । हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए […]

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको स्ट्रेन्थ पार्टनर

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९ औं प्रधानमन्त्री कप–एनभीए महिला/पुरुष भलिवल लिग–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य […]

टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न

काठमाडौं । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते डीएभी कलेजमा आयोजना गरेको टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा सम्पन्न […]