निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश नियुक्त
काठमाडौं । ले गायक प्रकाश सपुतलाई ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनीले सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहनु भएका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दो सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य राखेको जनाएको छ । निओ मनि ट्रान्सफरबाट विदेशमा भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि […]

