RE
Global College

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि ६० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News