६ वटा दल खारेज गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ । आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी […]

महाधिवेशन केही पर धकेलिन सक्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर सर्न सक्ने संकेत दिएका छन्। कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसको महाधिवेशनबारे सबैको चासो देखिएको उल्लेख गर्दै महाधिवेशन कुनै असामान्य विषय नभएको बताए। महाधिवेशन हरेक चार वर्षमा नियमित रूपमा हुने प्रक्रिया भएकाले […]

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैंकिङ नीति, नियमन, कर्जा प्रवाह, ग्रामीण अर्थतन्त्र, मर्जर, ग्रे–लिष्ट र पुँजीबजारसम्म फैलिएका सुधारका एजेन्डा अघि सारेको हो। नेपाललाई ग्रे–लिष्टबाट हटाउन […]

नेकपा एमालेको सरकारविरुद्ध आन्दोलन सुरु

काठमाडौं । नेकपा एमाले झापाले असंवैधानिक सरकार विरुद्ध खवरदारी कार्यक्रम घोषणा गरेको छ ।  एमालले बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै खवरदारी कार्यक्रम घोषणा गरेको हो । एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतका विरुद्ध जवाफ दिन खवरदारी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । उनले लोकतान्त्रिक शक्तिहरुलाई खवरदारी कार्यक्रममा सरिक हुन आव्हान […]

अर्थमन्त्री खनालले बिमा प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्तिमा दिएनन् चासो, नीतिगत देखि दैनिक कामकारबाही प्रभावित

काठमाडौं । अर्थ मन्त्रालयले चासो नदिदाँ नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिले पूर्णता पाउन सकेको छैन । अर्थमन्त्री रामेश्वर खनालले अध्यक्ष र एक सदस्य नियुक्ति गरे पछि बाँकी सदस्यहरु नियुक्त गरेका छैनन् । सञ्चालक समितिले पूर्णता नपाँउदा नीतिगत देखि लिएर दैनिक कामकारबाही समेत प्रभावित बनेको प्राधिकरणका अधिकारीहरुले बताए । हाल प्राधिकरणको बोर्डमा अध्यक्ष र एक सदस्य […]

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

काठमाडौं ।  डेल्टा अटोकर्प प्रा. लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी “चिसो विन्टर, तातो अफर” नामक विशेष योजना सार्वजनिक गरेका छन्। यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्। मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, […]

एनएमबि बैंक लिमिटेडलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्रदान

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ। यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन। एनएमबि बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो। यस […]

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।यो नाका वि।सं। २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरु कृषि पशुपालन र […]

तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीआको स्थानहद फुकुवा

काठमाडौं ।  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले ३ जनाको स्थानहद फुकुवा गरेको छ । मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो । उनीहरुले यसअघि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था गरिएको थियो । सोही व्यवस्था फुकुवा […]

५ महिनामा साढे १० लाख भन्दा बढीको मोबाइल आयात

काठमाडौं । पछिल्लो ५ महिनामा मोबाइलको आयात वृद्धि भएको छ ।१ महिनमा मात्र १ लाख २६ हजार ८५४ वटा मोबाइल आयात भएको छ ।  चालू आवको ५ महिनामा १९ अर्ब १३ करोड ६९ लाख ५३ हजार रुपैयाँको १० लाख ७० हजार ६८० वटा मोबाइल बिभिन देशहरु बाट आयात भएको छ ।१० लाख मोबाइलाको आयात हुँदा  […]