१२ अंकले बढ्यो नेप्से, करिब ११ करोडले बढ्यो कारोबार
काठमाडौं । बुधबार घटेको शेयर बजार बिहीबार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.०७ अंकले बढेर ४६५.७५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९५ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८३ अंकले बढेको हो । बिहीबार करोबार रकम […]

