१४ लघुवित्तको नाफा ६० करोड बढी, सबैभन्दा बढी ग्रामिण विकास लघुवित्तले कमायो नाफा
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले आफनो नाफामा सुधार गरेका छन् । मुलुकमा सञ्चालनमा रहेको ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये १४ वटा लघुवित्त संस्थाहरुको नाफा ६० करोड भन्दा बढी रहेको छ । १४ वटा लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ६० करोड ५ लाख ५४ हजार नाफा कमाएका छन् । […]

