वित्तीय अनुशासन विपरित करोडौं रकम रकमान्तर, भौतिकले गर्यो सबैभन्दा बढी १ अर्ब बढी रकमान्तर
काठमाडौं । सरकारले नियम विपरित लाखौं रकम रकमान्तर गरेको छ । वित्तीय सुशासन कायम गर्नका लागि रकमान्तर नगर्ने व्यवस्था गरे पनि सरकारले गत आर्थिक वर्षको अन्त्यतिर लाखौं रकम रकमान्तर गरेको छ । गत आर्थिक वर्षको पछिल्लो समयमा अर्थात् जेठ महिनामा २ अर्ब ५९ करोड ७३ लाख ७९ हजार रुपैयाँ रकमान्तर गरिएको छ । अधिकांश मन्त्रालय […]

