वर्षायाममा सडक खन्न रोक
काठमाडौं । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म सडक बिभाग अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न रोक लगाएको छ । यदी कसैले जबर्जस्ती सडक खनेको […]

