अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन […]

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा, ७० प्रतिशतसम्म छुटमा सामान

काठमाडौं । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ कोे घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरु प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ […]

भारतीय अर्बपति अदानीले २५ अर्ब डलर गुमाए

काठमाडौं । लोकसभा चुनावी नतिजाले भारतीय सेयर बजार प्रभावित हुदाँ भारतीय अर्बपति गौतम अदानीको सम्पत्तिमा गिरावट आएको छ । अर्बपति अदानी मात्र नभई मुकेश अम्बानीको सम्पत्तिमा ठूलो गिरावट आएको छ। लोकसभा चुनावको नतिजाले सेयरबजार प्रभावित बने सँगै सेयर बजारमा चार वर्षयताकै ठूलो गिरावट आउँदा दुई अर्बपतिले अर्बों सम्पत्ति गुमाउन पुगेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको […]

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवल बीच विशेष छूट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलस्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरmमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित […]

कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसल बीच छूट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित जय सिद्ध बाबा चस्मा पसलसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त […]

सानादेखि ठूला परिवारलाई हुने माइडिया ब्रान्डका नयाँ रेफ्रीजेरेटर नेपाली बजारमा

काठमाडौं । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरूबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ । मिडियाका यी डबलडोर फ्रिज मोडेल शैली र कार्यक्षमताको पूर्ण मिश्रण हो। २३६, ३३८ र […]

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रिकल उपकरण मर्मत तालिम सम्पन्न

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरूलाई रोजगारमुलक सीप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौंको […]

फेरि घट्यो सेयर बजार, कारोबर रकममा पनि कमी

काठमाडौं ।  मंगलबार घटेको सेयर बजार साताको चौथो दिन बुधबार पनि सेयर बजार झिनो अंकले घट्दा कारोबार रकममा समेत कमी आएको छ । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घट्दा २ हजार ७९.७१ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीमो मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले घट्दा ३ सय ७१.६१ विन्दुमा पुगेको छ । मंगलबार […]

‘मनी लाउन्डरिङ’ सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउनेछ । मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानुनमन्त्री पदम गिरी, मुख्यसचिव […]

सञ्चालनमा आएको दुई सातामा स्वचालित मार्गबाट २ अर्ब १५ करोडको लगानी प्रतिवद्धता

काठमाडौं । स्वचालित मार्ग सञ्चालनमा आएको १४ दिनको समयमा २ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । सरकारले विदेशी लगानीलाई प्राथमिकतामा राखेर स्वचालित मार्ग सञ्चालनमा ल्याएसँगं वैशाख महिनामा २१ वटा उद्योग तथा व्यवसायका लागि २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका निर्देशक […]