संसद बैठक बस्दै
काठमाडौं । संघीय प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ । संसदको बैठक गृह मन्त्री रबि लामिछानेको सहकारी ठगिमा संम्लग्न भएको र यसको संसदीय छानबिन हुनुपर्ने माग राखि कांग्रेसले निरन्तर अबरोध राखेको छ । छानबीन समिति बनाउन दुबै पक्ष तयार भएपनि यसको कार्यादेस के बनाउने भन्ने बिषयमा सहमति नजुट्दा कांग्रेसले आज पनि संसद बैठक अवरोध गर्ने […]

