सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । कम्पीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार फकुवा गरिदिन अनुरोध गर्दै पत्रचार गरे सँगै सेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले नेप्सेलाई लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुको परिपालन गर्ने प्रतिवद्धता व्यक्त गरेसँगै सेयर कारोबार फुकुवा गरेको जनाएको […]

‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’

गण्डकी। पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको छ । ‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन […]

राष्ट्रपतिका आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालको राजीनामा स्वीस्कृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिइन । । “राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, […]

आइतबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं ।  आइतबार सुनको मुल्य बढेको छ । आइतबारका लागि सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार माग बढे सँगै […]

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भाबना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक […]

हिमालयन रि इन्स्योरेन्सको नाफा ९३ करोड ११लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको  चालु आर्थिक २०८०\०८१२ को  तेस्रो त्रैमाससम्मको बित्तिय बिबरण सार्बजनिक भएको छ । बिबरण अनुसार कम्पनीले  ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढेको छ […]

३० प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा

काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनि गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिस्कृत वितीय विवरण अनुसार ३० दशमलव ४६ प्रतिशतले नाफा बढेको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ४८ कडोर ६१ […]

निर्जीवन बीमा कम्पनीद्धारा २२ लाख बीमालेखा जारी,३० अर्ब बीमाशुल्कवापत् आम्दानी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन  गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २२ लाख ६२ हजार ३ सय २६ वटा बीमालेख जारी गरी ३० अर्ब १५ […]

रुद्राक्ष बेचेर मासिक ४० हजारसम्म कमाउँदै सन्तोष

सुनसरी । धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रूद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रूद्राक्षको व्यापार गर्दै आएका छन् । विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रूद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रूद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको […]

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बढ्दो युवा आर्कषण

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख […]