आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेस हुँदैछ : मन्त्री शर्मा
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गरेको हो। अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरिएको छ। ‘‘समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको […]

