एक वर्षदेखि भुक्तानी दिन नसक्दा इन्टरनेट काटिने खतरा बढ्योः आइस्पान
काठमाडौं । इन्टरनेट सेवा प्रदायकको संस्था ९आइस्पान० ले विदेशी मुद्रा सटही सिफारिस रोकिए इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको छ। आइस्पानले बिहीवार पत्रकार सम्मेलन गर्दै ब्यान्डविथ भुक्तानीका लागि सरकारबाट सिफारिस नहुँदा इन्टरनेट सेवा अवरुद्ध हुने परिस्थिति सिर्जना भएको चेतावनी दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजू बक्यौता नतिरेको भनेर […]

