नेप्से परिसूचक ५८ दशमलव ५२ अंकले घट्दा पनि कारोबार रकममा भने वृद्धि
इक्विटी नेपाल – काठमाडौँ : अघिल्लो हप्ता अन्तिम तीन दिन केहि मात्रामा नेप्से परिसूचकमा आएको बृद्धिले यस सातापनि उक्त बृद्धि कायम रहने विश्वास लिएका लगानीकर्ताको आश विपरित यस साताभर नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रमले निरन्तरता पायो। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनमा ५८ दशमलव ५२ अंकले घटेर अन्तिमदिन बिहिबार १२२० दशमलव ४४ अंकमा बजार बन्द हुन […]

