अर्थतन्त्रलाई नियन्त्रणमुखी नीति तथा कार्यक्रमले विकास हुन दिएन : अध्यक्ष ढकाल

काठमाडौं  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन्। महासंघको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए। पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको […]

 लगानि सम्मेलनको लागि अध्यादेध ल्याएर पनि कानुन बनाउँछौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण […]

भोलि बिहिबार देशभर सार्बजनिक बिदा

काठमाडौं ।  भोलि बिहिबार देशभर सार्बजनिक बिदा हुने भएको छ ।  मुस्लिम धर्मालम्बीको चाड इद उल फित्र (इद) को  अबसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । गृह मन्त्रालयका सहसचिबले बुधबार एक सुचना जारी गर्दै भोलि सार्वजनिक बिदा भएको बताएका छन् । सरकारले राजपत्रमा पनि इबको अबसरमा सार्बजनिक विदा उल्लेख छ  ।    

नेपाल रिइन्सोरेन्सले हकप्रद नल्याउने, लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने तयारी

काठमाडौं ।  नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हो । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको […]

कांग्रेसको अबरोध कायमै संसब बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं ।   आजको प्रतिनिधिसभाको  बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति माग गरिरहेको छ । मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको हो । बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि […]

साझाले ल्यायो बिधुतिय बस संचालनमा

काठमाडौं ।  साझा यातायातले  वटा बिधुतिय बस संचालनमा ल्याएको छ । आजबाट संचालनमा आएका बसमा सञ्चालन २६ सिट रहेका छन्  । बस संचालनको लागि साझाले आफैले पहिलो पटक १ .१ मेगावाट क्षमताको चार्जिङग डिपोट पनि  निर्माण गरेको छ । डिपोटमा  २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ ।  साझाका बिधुतिय बस र चार्जिङ डिपोटको आज […]

कति पाए नीर्जीबन बीमा कम्पनीले सरकारबाट अनुदान बापतको रकम

काठमाडौं   निर्जीवन कम्पनीले कृषि बीमा, पशु बीमा, र माछा बीमाको अनुदान वापत पाउनु  पर्ने २ अर्ब भन्दा बढी  रकम  मध्ये ४६ करोड रकम प्राप्त गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले निर्जीबन बीमा कम्पनीले सो रकम प्राप्त गरेको बताएको छ । निर्जीवन बीमकहरुले भने पुरा रकम नपाएसम्म कृषि तथा पशुपंक्षी बीमालेख जारी नगर्ने अडानमा छन् । […]

प्रभु बैङ्कको साधारणसभा हुदै, के -के छन् एजेण्डा ?

काठमाडौं । प्रभु बैंङ्कको २२ औं वार्षिक साधारण सभा  बैसाख २२ गते हुने भएको छ ।बैङ्क संचालक समितिको चैत २३ गते बसेको बैठकले  सो मितिमा  साधारणसभा गर्ने निर्णय गरे अनुसार  साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहल बस्न लागेको हो । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभामा सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ /०८० को नाफा हिसाव तथा […]

नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिए सुरेस देवकोटा

काठमाडौं । सुरेश देवकोटा नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका छन् । नबिल स्टक डिलरबाट राजिनामा दिएका देबकोटाको राजिनामा संचालक समितिले  स्वीकृत  गरेको छ । निजी क्षेत्रको पहिलो स्टक डिलरको रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत आश्विन २१ गतेबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्त भएका थिए । छोटो समयमा नै देवकोटाको […]