राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन्। संस्थापनइतर समूहले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएको हो। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले निवर्तमान सभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने जानकारी दिए। कांग्रेस संस्थापनइतर समूहले […]

