घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले गिरावट आइ प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा भएको छ । आज प्रति १० ग्राम छापावाल […]

