वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । कमाजोर सुरुवातका वावजुत वेस्ट इन्डिज ‘ए’ ले ५ टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो। १८ ओभरको समाप्तिमा वेस्ट इन्डिजले ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। तर, १९ र […]

