रूपन्देही २ मा विष्णु पौडेलको उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गएका हुन् । पौडेलको प्रस्तावकमा लिला गिरी र समर्थक भोजप्रसाद श्रेष्ठ रहेका छन् ।

