झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् । रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । सयौँ समर्थकका साथमा उनी मंगलबार निर्वाचन कार्यालय पुगेका थिए । समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई निर्वाचन कार्यालयसम्म […]

