बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि
काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंको समन्वय, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले बुधबार थलीस्थित आयोजक नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको […]

