स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्थाबीच प्रारम्भिक समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । पुस ०९ गते साँझ ५ बजे विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालयमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पाँचथर पावर कम्पनीले एक्सेस इन्भेष्टमेन्ट र मेघा भेञ्चर प्राप्ति गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले एक्सेस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. र मेघा भेञ्चर प्रा.लि.लाई प्राप्ति (Acquisition) गर्ने भएको छ । कम्पनीको पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले दुई कम्पनीलाई अधिग्रहण गर्ने सम्बन्धमा साधारण सभाबाट स्वीकृति प्राप्त गर्ने तथा त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। साथै, […]

विद्युत प्रसारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको हो । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था […]

जीवन विकास लघुवित्तको साधारणसभा हुँदै, १४ प्रतिशन बोनस शेयर प्रस्ताव पारित हुने

काठमाडौं । जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा २०८२ पुष २९ गते कटहरी मोरङमा बस्ने भएको छ । साधारणसभामा सञ्चाकक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०८१\०८२ को बार्षिक प्रतिबेदन माधि छलफल गरि पारित गर्नेछ , लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१\०८२ को वासलत,नाफा,नोक्सान हिसाबर नगद प्रवाह विवरण पास गर्नेछ […]

बलेफी हाइड्रोपावरका सेयरधनीको हात खाली  

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले यहि पुस २९ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको हो । सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले आफ्ना सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय […]

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार कोरला नाका पूर्ण […]

हिमालयन लाइफका बीमितिले कति पाउँछन् बोनसदर ? 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आफ्ना बीमितिका लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस ८ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको हो । नयाँ बोनसदर अनुसार बीमितले बीमालेख र बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ८६ […]

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला मौसम ? 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। विभागका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू(भागमा बिहान […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, युके पाउण्ड […]