कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड साे ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
काठमाडौँ । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित कस्मेटिका २०२५ आगामी डिसेम्बर २६ देखि २८ सम्म (पौष ११, १२ र १३ गते) काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ। हाउस अफ […]

