संवैधानिक अडान, प्रशासनिक तयारी, र बढ्दो युवा असन्तुष्टिका तीनवटा मोर्चामा सङ्घर्ष गरिरहेका छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हाल संवैधानिक अडान, प्रशासनिक तयारी, र बढ्दो युवा असन्तुष्टि गरी तीनवटा मोर्चामा सङ्घर्ष गरिरहेको बताएकी छिन् । सोमबार नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा समाननीय प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन् । उनले देशको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा यहाँहरूसँग प्रत्यक्ष भेटघाट गर्न […]

