बैंकिङ प्रणालीमा अधिक तरलता ४० अर्व तान्दै राष्ट्रबैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकका अनसार मंसिर १४ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।  निक्षेप संकलनको लागि […]

तोलामा १ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५२ हाजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ थियो । यसदिन चाँदीको मूल्य १ सय ४५ रुपैयाँले बढेको छ […]

बीआइएन पावर समिट : ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक – वरिष्ठ उपाध्यक्ष डाँगी

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो । नेपालको निजी क्षेत्रको […]

अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गर्ने प्रस्ताव गरिएको छ। आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान […]

घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चाल समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले उक्त पस्ताव पेश गर्न पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ […]

नेपाल फाइनान्सले लाभांश नदिने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौं । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा […]

एनपिएलमा आज कर्णाली याक्स र काठमान्डू गोर्खाज भिड्ने 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज भिड्दैछन् । यी दुई टोलि बीचको खेल अपराह्न ३ः३० बजेदेखि सुरु हुने छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले हालसम्म एउटामात्र खेल जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने […]

गार्डियन माइक्रो लाइफ कोशी प्रदेशद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान सम्पन्न 

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यालयले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ उपस्थित उक्त स्वागत तथा अभिकर्ता पुनर्ताजकी कार्यक्रममा बाक्लो संख्यामा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा विराटनगर शाखाका कर्मचारी एजेन्सी मेनेजर र अभिकर्ताहरुले खादा माला र बुकेद्वारा प्रदेश प्रमुखको स्वागत गरिएको थियो। कार्यक्रमको प्रमुख प्रशिक्षक समेत रहेका […]

माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज (मंसिर १४ गते) देखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो । […]