गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट, बुधबार सुनुवाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मंगलबार अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति प्रक्रिया अवैध भएको जिकिर गर्दै रिट निवेदन दर्ता गराएका हुन्। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर बन्ने व्यक्तिमा आवश्यक पर्ने विज्ञता नभएको व्यक्ति नियुक्त गरिएको […]

