सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शान्त राज बतासले आफ्नो नाममा रहेको शेयर विक्री गर्न निवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर बेच्न संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरुका लागि उक्त शेयर जारी गरिएको […]

