गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न परेको निवेदन हेर्न नभ्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि भट्टलाई गभर्नर नियुक्त नगर्न परेको पुरक निवेदन हेर्न नभ्याइने भएको हो । आइतबार न्यायाधीशद्वय […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो […]

सिटिजन्स बैंकले मनायो १८औं वार्षिकोत्सव, नविन सेवा र योजनाहरुको घोषणा

काठमाडौं । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा औपचारिक रूपमा स्थापना भई वित्तीय सेवा क्षेत्रमा उत्कृष्टता स्थापित गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ साल वैशाख ७ गते १८औं वार्षिकोत्सव मनाएको छ। १८ वर्षको यस यात्रामा बैंकले निरन्तर सेवा विस्तार गर्दै १८ लाख ७९ हजार ग्राहकहरूलाई विविध वित्तीय सेवामा पहुँच र्पुयाउन सफल […]

ज्योतिले शतप्रतिशत नाफा कमाउँदा लुम्बिनीको ८५ प्रतिशतले घट्यो

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा चार प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरण अनुरुप चालु आवको तेस्रो त्रैमासको अवधिमा आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख पुगेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासको अवधिमा उक्त बैंकहरुको नाफा ३ […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोड, कुनको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमाससम्मका लागि बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो । गत […]

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको एफपीओ आज (आइतबार) बाँडफाँट गरिएको हो । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल […]

कामना सेवा विकास बैंकको नाफा ४९ करोड ३१ लाख

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आवको तेश्रो त्रयमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आ.व.को तश्रो त्रयमास सम्ममा ६१.८९ अर्ब पुगेको छ । निक्षेपसँगै बैंकको […]

प्राइम बैंकको नाफा सवा २ अर्ब

काठमाडौं । प्राइम बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा […]

कुमारी बैंकको नाफा ७३ प्रतिशतले घट्यो

काठमाडौं । कुमारी बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशत […]