वैदेशिक रोजगार बचतपत्र बारेमा १२.५ प्रतिशत मात्र जानकार, बिक्री जम्मा ४.९ प्रतिशत
काठमाडौं । वैदेशिक रोजगारमा जाने १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको एक अध्ययनमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ। केन्द्रिय बैंकले वैदेशिक रोजगारीमा गएका ३५८ जनासँग गरिएको स्थलगत सर्वेक्षणमा ४८ जनालाई मात्र वैदेशिक रोजगार बचतपत्र बारेमा जानकार रहेको पाइएको छ। बाँकी […]

