सिटिजन्स बैंकका ग्राहकले मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने भएका छन् । बैंकको कार्ड भएका ग्राहकले अस्पतालमा सेवा लिएमा सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । भारतको गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै […]

