नबिल बैंकको लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत लाभांभ वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद […]

नेपाल बैङ्कका ग्राहक र कर्मचारीले एसजी आइकेयर एण्ड हेल्थ सर्भिसमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले  नयाँ बानेश्वर स्थित एसजी आइकेयर एण्ड हेल्थ सर्भिस प्रा लि (ASG Eye Care and Health Services Pvt. Ltd) उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । सो  सम्वन्धमा २०८१ कार्तिक १२ गते सम्झौता दुइ पक्षिय सम्झौता भएको छ । सम्झौता वमोजिम […]

आरएसडिसी लघुवित्तको नाफा साढे २ करोड बढी

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा साढे २ करोड रुपैयाँ भन्दा बढी रहेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ४ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोगरेको हो ।  कम्पनीले यस वर्ष ३५ दशमलव ९९ […]

कति छाप्दै छ राष्ट्र बैंकले चुच्चे नक्सा भएको एक सय रुपैयाँको नोट ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा समेटेर १ सय रुपैयाँका ३ करोड वटा नोट छाप्ने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । राष्ट्र बैंकले नोट छाप्नका लागि चिनियाँ कम्पनी एमएस चाइना बैंकनोट प्रिन्टिङ र मिण्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ । राष्ट्र बैंकले ८९ लाख ९६ […]

माछापुच्छ्रे क्यापिटलको श्री आदर्श माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल कार्तिक ९ गते शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्राम ५, परासी, नवलपरासी स्थित ”श्री आदर्श माध्यमिक विद्यालय” लाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको छ । उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार […]

फर्स्ट माइक्रोफाइनान्स लघु वित्त संस्थापक शेयर बिक्रिमा, प्रति शेयर मुल्य २७५ रुपैँया

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि. ले संस्थापक शेयर प्रति शेयर रु.१०० अंकित दरको २८,३०१ कित्ता शेयर गोप्य शिलबन्दी बिधिबाट बिक्रि गर्ने भएको छ । उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले २०८१ साल कार्तिक महिना २७ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा आइपुग्ने गरी […]

के हो मुद्रास्फीति ? कसरी निकालिन्छ उपभोक्ता मूल्य सूचकाङ्क ?

काठमाडौं । उपभोक्ता मूल्य सूचकाङ्कले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दर (Rate of Change) लाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ (CPI) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्ग गणना आधार वर्षमा तोकिएको डालो (Fixed Basket) का वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका […]

बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार ५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ९७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ प्रतिशत अर्थात् ४१ अर्ब ७ करोड रुपैयाँले बढी हो […]

सिटिजन्स बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा सोमबार कार्तिक महिना १२ साधारण सभा सम्पन्न भएको छ । यस अवसरमा आव […]

समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुल्दैछ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । […]