निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ । संस्थाले सूचना जारी गर्दै सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ ।   […]

एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात […]

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ । […]

बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह, कुन बैंकबाट कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त कम्पनीहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत आवको तुलनामा यो रकम ३६.९७ प्रतिशत अर्थात, ३९ […]

नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति

काठमाडौं । नबिल बैंकले अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले ८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर परिपत्र विधिबाट बिक्रीका लागि विवरणपत्र स्वीकृति प्रदान गरिएको जनाएको छ । यसको लाभांश दर ८ प्रतिशत छ भने ५ करोड कित्ता निष्काशन गरिनेछ। त्यस्तै प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ भने परिपत्र विधिबाट […]

कृषि विकास बैंकको साधारणसभा मंसिर २९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गतेका लागि १९ औँ साधारणसभा बोलाएको हो । सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ । उक्त साधारणसभाले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने ३.२५ प्रतिशत बोनस सेयर र […]

लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । बैंकले मंसिर २६ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । सभा मंसिर २६ गते शुक्रबार, होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा अपरान्ह साढे […]

वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व ८१ खर्ब पुग्यो, कस्तो छ निक्षेप, लगानी र कर्जाको अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व १२ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति / दायित्व १२ प्रतिशत (रु.८६७ अर्ब ७८ करोड) ले वृद्धि भई रु.८० खर्ब ९५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति / दायित्व १२.९ […]

एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा ‘NIC ASIA Share Loan’ योजना सार्वजनिक

काठमाडौं । एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA Share Loan को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर […]

एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं — एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Software Point-of-Sale) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि ल्ँऋ सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी […]