महालक्ष्मी विकास बैंकद्वारा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति दुःख प्रकट
काठमाडौं । महालक्ष्मी बिकास बैङ्कले गत भदौ २३ र २४ गते भएको जेजजी नेतृत्वको आन्दोलनमा भएको बैंकले घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दै विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षति प्रति महालक्ष्मी विकास बैंकले मर्माहत बनाएको बताएको छ बैङकले आज एक प्रेस नोट जारी […]

