सरकारलाई करको दर नभइ दायरा बढाउन आग्रह : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारलाई कर वृद्धि भन्दा पनि दायरा वृद्धि गर्न आग्रह गरेका छन् । सोमवार कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर बढाउने भन्दा पनि यसको दायराहरु फराकिलो बनाउदै लैजानु पर्ने बताए । उनले लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व आवश्यक हुने बताए । स्वदेशी […]

कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागतमा कम गरिने : अर्थमन्त्री  खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागत कम गरिने बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । अर्थमन्त्री खनालले कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागत कम गर्न विभिन्न सुधारका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए । उनकाअनुसार सबै नगरपालिकाहरूमा […]

वाणिज्य विभागद्वारा मूल्य निर्धारण मापदण्ड मस्यौदा तयार गर्न सुझाव माग

काठमाडौं । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ। नागरिक तथा […]

राजस्व संकलन लक्ष्य भन्दा कम

काठमाडौं । कात्तिक मसान्तसम्म सरकारले लक्ष्यको २१.७२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । राजस्व तथा गैरराजस्वका सबै स्रोतहरू गरी यस आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ संकलनको लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म ३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो । जसमध्ये कर राजस्वतर्फ अधिकतम् ३ खर्ब […]

नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस,२ अर्ब नेपाल सरकारलाई दिने

काठमाडौं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गरेका छन्   । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेस गरेका हुन्। तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१ / ८२ को समष्टिगत आर्थिक तथा वित्तीय […]

आन्दोलनका निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसंग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतवार नेपाल प्रहरीका महानिरिक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको […]

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ […]

सेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए। अर्थमन्त्री खनालका अनुसार घरजग्गा […]

शिवम् सिमेन्टको नाफा साढे १६ गुणाले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्टको नाफा १६.५० गुणले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख नाफा कमाएको थियो । बिक्री आम्दानी बढेकोले कम्पनीको नाफा बढेको हो । कम्पनीको गत आवको पहिलो त्रैमासमा बिक्री आम्दानी […]