सोयाबिन , कार्पेट, सनफ्लावर तेल र फेल्टले बढाए निर्यात
काठमाडौं । सोयाबिन तेल, कार्पेट, सनफ्लावर तेल र फेल्टको निर्यातले मुलुकको निर्यात व्यापार बढाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात व्यापार ८८.५७ प्रतिशतले बढेकोमा तीन महिनासम्म आइपुग्दा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ०८२/८३ को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड २८ लाखको वस्तु निर्यात भएको छ । ०८१/८२ […]

