२७ खर्ब २४ अर्ब पुग्यो सार्वजनिक ऋणको आकार, वैदेशिक ऋण भन्दा आन्तरिक ऋणको हिस्सा बढी
काठमाडौं । मुलुकको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत रहेको छ । वैदेशिक ऋण १२ खर्ब […]

