धितोपत्र व्यावसायीमार्फत् मार्जिन कर्जा वितरणको प्रस्ताव
काठमाडौं । सरकारले धितोपत्र कारोबारको लािग धितोपत्र व्यवसायीमार्फत् मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा उपलब्ध गराउनु पर्ने बताएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ सार्वजनिक गर्दै उक्त प्रस्ताव अघि सारेको हो । धितोपत्र कारोबारका लागि धितोपत्र व्यवसायीमार्फत् मार्जिन कर्जा प्रवाहको लागि जिम्मेवार निकाय भने नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड हुने व्यवस्था […]

