नेप्से ४१.४३ अंकले बढ्यो, सवा ५ अर्ब बढी कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.६० अंकले बढेर ४४६.२९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.४३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.९६ अंकले […]

