सिटिजन्स बैंकको संस्थापक शेयर १०३ रुपैयाँ प्रति कित्तामा बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको ४४४०.८६ कित्ता शेयर मंसिर ४ गते बिक्रीमा राखिएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ प्रति कित्ता तोकिएको छ । प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम व्यक्ति वा संस्थाले शेयर खरिद गर्न यस सूचना प्रकाशित भएको […]

