नेप्से सूचक ३.०५ प्रतिशत घट्यो, सबै उप-समूहमा गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा पुगेर बन्द भएको छ । बजार ३.०५ प्रतिशतले घटेको हो । नाफा बुक गर्ने बढ्दा सूचकमा दबाब देखिएको हो । यस दिन ३२४ वटा कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ६ अर्ब ७० […]

