नेप्से परिसूचक ३०.०२ अंकले घट्यो,करोबार रकम करिब ५१ करोडले घट्यो
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३०.०२ अंकले घटेको छ । बजार २५६६.०९ विन्दुमा पिगरे बन्द भएको छ । यसदिन ३२३ कम्पनी ४७ हजार २६८ पटकको कारोबार हुँदा १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ९० करोड ७६ लाख पुगेको छ । यो रकम […]

