क्यापिटल वानको चौथो साधारणसभा पुस ११ गते

काठमाडौं । क्यापिटल वान लिमिटेडको चौथो साधारणसभा पुस ११ गतेका लागि बोलाइएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठले पुस ११ गतेका लागि साधारणसभा आह्वान गरेको हो । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय ज्ञानेश्वरमा बिहान १० बजे बस्ने छ । उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित […]

क्यापिटल म्याक्स सेक्युरिटिजको साधारणसभा आह्वान

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पुस ११ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ११ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभा दिउसो साढे ३ बेजेदखि सुरु हुने जनाइएको छ । सभाले २० प्रतिशत बोन सेयर र १०.९ प्रतिशत नगद लाभांश (कर […]

बिहीबार सेयर बजार बन्द रहने 

काठमाडौं । बिहीबार सेयर कारोबार बन्द रहने भएको छ । आज सार्वजनिक मार्गशीर्ष शुल्क पूर्णिको विदा परेकाले सेयर बजार बन्द रहेने भएको हो । योसँगै अब सेयर बजार तीन दिन पछि आइतबार मात्रै खुल्ने भएको हो । शुक्रबार सेयर बजार सधै बन्द हुन्छ । योसँगै अब आइतबार मात्रै सेयर बजार खुल्ने भएको छ । आज […]

१३.५२ अंकले घट्यो बजार, कारोबार रकम कति ?

काठमाडौं । नेप्से परिसूचक १३.५२ अंकले घटेको छ । बजार २६३१.१७ अंकमा पुगेर बन्दा भएको छ । यस दिन ३३२ वटा कमपनी ६७ हजार ४८२ पटक कारोबार हुँदा १ करोड ८ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा ७५ […]

आरएसडिसी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले संस्थाक सेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जाना संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखेको हो । जस अनुसार केशब प्रसाद भण्डारीको १० हजार ५९२ कित्ता, शालिकराम भण्डारीको १७ हजार ५८० कित्ता र कमला न्यौपानेको नाममा रहेको २० हजार ६३२ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कम्पनीका […]

माछापुच्छ्रे एसआइपी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज (मंसिर १४ गते) देखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको इकाइमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । उक्त इकाइमा मागभन्दा बढी आवेदन परेकाले आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने कम्पनीले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० […]

प्रभु महालक्ष्मी लाइफको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त सेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएकाले कम्पनीले सेयर बिक्रीमा राखेको […]

सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्ना २० औं र २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्नेछन् । यस कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले गत दुई […]

दुई हाइड्रोपावरको सेयर मूल्य समयोजना

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेलेसुपर मादीको ५ प्रतिशत बोनस सेयर समायोजन […]

म्युचुअल फन्डहरुको लगानीको १८.७५ प्रतिशत हिस्सा बैंकको सेयरमा, ४ वर्षमा आधाले घट्यो, कुन समूहमा कति लगानी ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले स्टक मार्केटमा गरेको कुल लगानीको १८.७५ प्रतिशत हिस्सा वाणिज्य बैंकको सेयरमा रहेको देखिएको छ । गएको असोजसम्मको रिपोर्ट अनुसार फन्डहरुले वाणिज्य बैंकको ३ करोड ८ लाख भन्दा धेरै कित्ता सेयर होल्ड गरेका छन् । जसको बजार भाउ करिब ९ अर्ब रुपैयाँ जस्तो पर्न जान्छ । फन्डहरुले सेयर बजारमा गरेको […]