सर्वसाधारणका लागि सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक […]

बन्दीपुर केबलकारको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (आज) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड […]

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन खुल्यो

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख […]

कहिले बाँडफाँट हुन्छ बन्दीपुर केवलकारको आईपीओ ?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड […]

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन स्थगित

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (भदौ २९ गते)देखि खुल्ने भनिएको पहिलो चरणको आईपीओ निष्कासन तत्कालका लागि स्थगित गरेको छ। कम्पनीले जारी गरेको सूचनामा हालको देशको विषम परिस्थिति र त्यसले उद्योग प्रभावित क्षेत्रमा पारेको असरका कारण आइपीओ निष्कासन स्थगित गरिएको स्पष्ट गरिएको छ। यसअघि, भदौ १७ गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट १ […]

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर खरिद गर्ने समय थप गरिएको छ । कम्पनीले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा बोलपत्र पेश गर्ने समेत थप गरिएको हो । कम्पनीको लिलामी सेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप […]

राजनीतिक स्थिरता नहुँदासम्म सेयर कारोबार स्थगित गरियोस् : लगानीकर्ता संघहरु

काठमाडौं । देशको राजनीतिक अनिश्चितता र हालैका घटनाले सिर्जना गरेको अस्थिरताबीच पुँजीबजार सुधार अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले सेयर बजार (नेप्से) को कारोबार तत्काल केही समयका लागि रोक्न माग गरेका छन् । नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरिएको पत्रमा उनीहरूले हालको संवेदनशील परिस्थितिमा लगानीकर्ताले विवेकपूर्ण निर्णय लिन नसक्ने अवस्था सिर्जना भएकाले “अनावश्यक बिक्री चाप (एबलष्अ क्भििष्लन) बढ्ने […]

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं । आज र भोलि (भदौ २५ र २६ गते) पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ […]

मंगलबार सेयर बजार नखुल्ने

काठमाडौं । मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्ने यसदिन कारोबार नखुल्ने जनाएको हो । ‘नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन […]

झापा इनर्जीको आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २० गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज (भदौ २४ गते) साँझ ५ बजेसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बाँडफाँट […]