सागर डिष्टिलरीको आईपीओ भदौ २५ बाट सर्वसाधारणको लागि खुल्दै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख को २० प्रतिशतले हुन आउने  १४ लाख ५२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको छ  । जसमध्ये सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रकम बराबरको शेयर प्रति शेयर १ सय का […]

सनराइज होल्डिङ्गस् लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं ।सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सयका दरले २४ लाक कित्ता शेयरको २४ करोड रुपैँया बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन गर्न लागेको हो । कम्पनीको साधारण शेयर निष्काशन गर्न निष्काशन बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज […]

म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट, सेयर बजारमा करिब ५० अर्ब लगानी

काठमाडौं । सञ्चालनमा रहेका ४९ म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात, गत वर्षको असारमा फन्डहरुको नाफा ७ अर्ब ४ करोड थियो । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको […]

नेप्से बढ्दा पनि बढे्न कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेर ४७६.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१८ अंकले र सेन्सेटिभ इन्डेक्स १.४८ अंकले घटेको हो […]

हिमालयन बैंकको शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । हिमालयन बैंक को ९२ लाख ५० हजार ४सय ६९ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सूचिकृत भएको छ ।  बैंकले प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले एफपिओ जारि गरेको थियो  । सर्वसाधारणको शेयर स्वामित्व  ३० प्रतिशत पुर्याउनु पर्ने कानूनी प्रावधानका कारण  बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको […]

माबिलुङ्ग इनर्जीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । माबिलुङ्ग इनर्जी लिमिटेडको सञ्चालक समितिले लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिटषटारमा नियुक्त गरेको हो । लक्ष्मी सनराइज क्यापिटलले माबिलुङ्ग इनर्जी […]

बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्दै

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि आजदेखी आईपीओ  साधारण शेयर  सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो  । कम्पनीले  जारी पूँजीको […]

दोर्दीखोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता शेयर सुचिकृत भएको छ । दोर्दी खोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले यस अघि १०० प्रतिशत अर्थात १;१ का दरले हकप्रद शेयर जारि गरेको थियो । हकप्रद पश्चात कम्पनीको सो शेयर नेप्सेमा सुचिकृत भएको हो […]

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले  संकलन गर्यो निर्धारित १ अर्व रकम

काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड Laxmi Sustainable Energy Fund-LSEF ले निर्धारित १ अर्ब रकम संकलन छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा […]

उच्च अंकले नेप्से सँगै २ अर्ब बढीले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेर ४७२.६४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.३१ अंकले र सेन्सेटिभ इन्डेक्स १.८४ अंकले घटेको हो । आइतबार […]