आजसम्म कायम सेयरधनीले मात्रै यी ६ कम्पनीको लाभांश पाउने 

काठमाडौं । बिहीबार सेयर बजारमा कारोबार हुने ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले […]

बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । आज पनि नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.६१ अंकले बढेको हो । बजार २६६५.६० मा पुगेर बन्द भएको छ । यस दिन ३२२ वटा कम्पनी ९१ हजार ७ सय ५ पटकको कारोबार हुँदा १ करोड ३६ लाख २० हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ६९ […]

एन आई सी एशिया क्यापिटलको “One Stop IPO Facilitation Services” संचालनमा

काठमाडौं ।  एन आई सी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “IDEA to IPO” नामक सेवा संचालन ल्याएको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको “IDEA to IPO” देखि कम्पनी स्थापना, Expansion, Growth, Further हुदै iPO जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन गर्न सहजिकरण गर्ने सहित […]

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सोलु हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन आज 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १० गते) अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको […]

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको अविरतिर हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ […]

शिव श्री हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको लिलाम सेयर बाँडफाँड गरिएको छ । कम्पनीको कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बिक्रीमा […]

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यस अनुसार नेप्सेमा आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । एनआरएनले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेको छ । बजार २६५५.९९ मा पुगेर बन्द भएको छ । यस दिन ३१८ वटा कम्पनी १ लाख २ हजार पटक कारोबार हुँदा १ करोड १९ लाख ७६ हजार कित्त सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ पुगेको छ । […]

नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.४४ अंकले बढेको छ । बजार २६५०.६६ मा पुगेरा बन्द भएको छ । यस दिन ३३० वटा कम्पनी ७९ हजार ७ सय १४ पटकको कारोबार हुँदा १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता सेयर खरिदबिकी भएको छ। त्यसैगरी कारोबार रकम ७ अर्ब  ३ करोड ५४ लाख रुपैयाँ […]

रिभर फल्स पावरको लिलामी शेयरका शिलबन्दी बोलपत्र आज खुल्दै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरका शिलबन्दी बोलपत्रहरू आज सोमबार खोलिने भएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेदेखि क्यापिटलको कमलादीस्थित कार्यालयमा बोलपत्र खोल्ने कार्यक्रम तय गरिएको छ। कम्पनीले कार्तिक २६ गतेदेखि मङ्सिर ३ गतेसम्म अवितरित १० लाख ३८ हजार ९ सय २४ […]