आईसीएफसी फाइनान्सले बोलायो साधारणसभा , १० प्रतिशत लाभांशका लागि बुक क्लोज कहिले ?
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश लगायतका प्रस्ताव पारित गर्न आगामी मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । फाइनान्सको साधारण सभा मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभामा […]

